×

बाबुराम भट्टराईलाई निर्वाचन आयोगकाे २४ घण्टे स्पष्टीकरण 

images

काठमाडौं । निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग स्पष्टीकरण मागेको छ ।

भट्टराईले मत संकेत गरेको पत्र सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हाे ।

आयोगले उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न समयसीमा दिएकाे छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत भट्टराईले आज मतदानपछि मतदान गरेको फोटो सार्वजनिक गरेका थिए ।

 

 

शुक्रबार​ ३० बैशाख २०७९ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया