सोमबार, माघ ३ २०७८ १०:५१ PM

×

नबिल बैंकको अध्यक्षमा पुनः उपेन्द्र पौडेल, सञ्चालकमा उदयकृष्ण उपाध्यायको निरन्तरता

images

काठमाडौं । नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका छन् ।

बैंकको शुक्रबार राजधानीमा सम्पन्न ३७ औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई सञ्चालकका लागि उदयकृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लिमिटेडलाई प्रतिनिधि पौडेललाई निर्विरोध निर्वाचित गरेको हो ।

आजै सम्पन्न बैंक सञ्चालक समितिको ५८८ औं वैठकले अध्यक्षमा पुनः पौडेललाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक सञ्चालक र एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएका छन् । 
 

शुक्रबार​ ३० पुस २०७८ ०७:४७ PM मा प्रकाशित

प्रतिक्रिया