×

काठमाडौं महानगरले मेट्रो सम्भाव्यता अध्ययनका लागि पहल गर्दै

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगभित्र सञ्चालन हुने सार्वजनिक बस स्टपहरुमा पुरानो शैलीका फल्चाहरु निर्माण गर्ने तयारी गरेको छ ।

यात्रुहरुाई सहजता पुर्याउने उद्दे श्यले पुरानो र मौलिक शैलीका फल्चाहरु निर्माण गर्न लागिएको महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन् । 

आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले १ वर्ष भित्र महानगर भित्र बिग्रेका ढल, बाटोहरुको तथ्याङक संकन गरिने पनि बताएका छन् ।

त्यस्तै तीनकुने जग्गा विवाद समस्या समाधानको लागि पहल गर्ने र महानगरमा मेट्रो सम्भाव्यताको अध्ययनका लागि आवश्यक समन्यव गर्ने तयारी पनि महानगरले गरेको उनको भनाइ छ ।

आइतबार​ ५ असार २०७९ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया