×

'कमेडी क्लब विथ च्याम्पियन' मा डिसहोमको प्रायोजन

images

काठमाडाैं । नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो 'कमेडी क्लब विथ च्याम्पियन' मा डिसहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रम 'कमेडी क्लब विथ च्याम्पियन' मा डिसहोमले ६ महिनासम्मका लागि प्रायोजन गरेको छ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने बिहीबर पुनः प्रसारण हुन्छ ।
 

बुधबार ८ असार २०७९ ०४:५५ PM मा प्रकाशित

प्रतिक्रिया