बिहीबार, मंसिर १६ २०७८ ०३:०४ PM

×

जोमसोममा बजाज डोमिनार–२५० का चालकलाई ५ दिनको राइड

images

काठमाडाैं । बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी,ले बजाज डोमिनार–२५० का चालकहरूका लागि डोमिनार राइड संचालन गर्ने भएको छ ।

जोमसोममा हुने यस डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्म चल्नेछ । ५ दिने  ‘अल पेड ट्रिप’मा रोमाञ्चक र आफ्नै कथाको मिश्रण हुनेछ ।

राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन् ।
 

यसको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ ।

 

सोमबार ६ मंसिर २०७८ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया