मदन पुरस्कार योगेश राज र जगदम्बा बैरागी काइँलालाई फोटो फिचर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ३, शुक्रबार,०५:३८:PM  
मदन पुरस्कार योगेश राज र जगदम्बा बैरागी काइँलालाई फोटो फिचर

​ यस वर्षको मदन पुरस्कार आज प्रदान गरिएको छ । मदन पुरस्कार गुठि ललितपुरद्वारा ‘रणहार’ पुस्तकका लेखक योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई प्रदान गरेको हो । ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो । जस अन्तर्गत योगेश राजको रणहार मदन पुरस्कारका लागि छनोट भएको थियो । तस्विर सहित....

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');