श्री र यतिको जहाज जुध्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०२:४४:PM  
 श्री र यतिको जहाज जुध्यो

काठमाडाें । श्री एयरलाइन्स र यति एयरलाइन्स एक आपसमा ठोक्किएको छ । केहि समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएको बिमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

श्री एयरलाइन्सको सीआरजे ७०० र यति एयरलाइन्सको एटिआर ७२ एक आपसमा ठाेक्किएका हुन् । ठोक्किदा दुबै एयरलाइन्सको जहाजमा सामान्य क्षति भएको उनले जानकारी दिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');