प्रचण्डमाथि जुत्ता प्रहार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १८, आइतबार ,०४:२१:PM  
प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने प्रयास गरिएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा दर्शकदिर्घबाट उनलाइ जुत्ता प्रहार भएको हो । तर, जुत्ताले भने उनले लागेन

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा कार्यक्रमस्थलमा भाषण गरेर सकिएपछि उनलाइ दर्शकले जुत्ता प्रहार गरेका थिए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top