उद्योग व्यवसाय बन्द नहुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ७, शुक्रबार,०८:३७:PM  
उद्योग व्यवसाय बन्द नहुने 

काठमाडौं । सरकारको घोषणाले उद्योग व्यवसाय वन्द नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिएका छन ।

उद्योग व्यवसाय अत्यावश्यक सेवा भित्र नपरे पनि बन्द नहुने नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले बताए ।


देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको प्रधानमन्त्रीले जानकारी गराएका छन । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top