स्थानीय तहका वडा वडामा क्वारेन्टाइन बनाइने प्रधानमन्त्रीको उद्घोष 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ६, मङ्गलबार,०३:००:PM  
स्थानीय तहका वडा वडामा क्वारेन्टाइन बनाइने प्रधानमन्त्रीको उद्घोष 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक स्थानीय तहका वडा वडा तहमा शुरक्षित क्वारेन्टाइन बनाइने उद्घोष गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम माथि संसदमा जानकारी गराउँदै उनले यस्तो बताएका छन् । 

उनले भने, ‘कोरोना भाइरस नियन्त्रणमा सरकार लागेको छ । वडा वडा स्तरमा क्वारेन्टाइन बनाइन्छ ।’ कोभिड—१९ विरुद्ध सरकारले सवै खालको तयारी र सर्तकता अपनाउको उनले बताए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top