कोरोना महामारीले उपत्यकामा मनाइएन इन्द्रजात्रा(फोटो फिचर) 

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ भदाै १६, मङ्गलबार,०४:१७:PM  
कोरोना महामारीले उपत्यकामा मनाइएन इन्द्रजात्रा(फोटो फिचर) 

काठमाडौं । कोरोना महामारीका कारण यसवर्षको इन्द्रजात्रा पर्वमा काठमाडौं उपत्यकामा औपचारिक रुपमा मनाइएन् । इन्द्रजात्राका अवसरमा हुने कुनैपनि कार्यक्रम भएनन् । 

गतवर्ष इन्द्रजात्रा पर्वक दिन लाखौं व्यक्ति भेला हुने बसन्तपुर दरबार क्षेत्र यो वर्षको इन्द्रजात्राको दिन सुनसान देखिन्थ्यो । 

इन्द्र जात्राको दिन औपचारिक पूजा मात्र गरियो । सरकारले इन्द्रजात्राका दिन काठमाडौं उपत्यकामा बिदा दिएको छ ।

गतवर्ष मनाइएको इन्द्रजात्रा र यो वर्ष अर्थात आज(भदौ १६) गते बसन्तपुर क्षेत्रका केही तस्विरहरु हेर्नुहोस्,No description available.No description available.No description available.No description available.

No description available.

 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top