सुनको भाउ तोलामा ४०० घट्यो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ५, शुक्रबार,११:१६:AM  
सुनको भाउ तोलामा ४०० घट्यो 

काठमाडौं । शुक्रबार पहेंलो धातु सुनको मूल्य प्रोतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । 

चाँदीको भाउ पनि प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ४ सय रुपैयाँ थियो । चाँदीको भाउ भने प्रतितोला १ हजार २१५ रुपैयाँ थियो ।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top