काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषदको उपसभापतिमा उद्योगपति प्रवलजंग पाण्डे नियुक्त भएका छन् । पाण्डे महासंघका कार्यकारणी समितिका सदस्य पनि हुन् ।
महासंघका कार्यकारणी समितिका सदस्यहरु मध्येबाट पाण्डेलाई उपसभापतिमा चयन गरिएको हो । परिषदको सभापति महासंघका एसोसियटतर्फका उपाध्यक्ष रामचन्द्र संघई रहेका छन् ।
थप
expand_more