महासंघ रोजगारदाता परिषदको उपसभापतिमा प्रवलजंग पाण्डे नियुक्त 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २७, साेमबार,०८:१९:PM  
महासंघ रोजगारदाता परिषदको उपसभापतिमा प्रवलजंग पाण्डे नियुक्त 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषदको उपसभापतिमा उद्योगपति प्रवलजंग पाण्डे नियुक्त भएका छन् । पाण्डे महासंघका कार्यकारणी समितिका सदस्य पनि हुन् ।

महासंघका कार्यकारणी समितिका सदस्यहरु मध्येबाट पाण्डेलाई उपसभापतिमा चयन गरिएको हो । परिषदको सभापति महासंघका एसोसियटतर्फका उपाध्यक्ष रामचन्द्र संघई रहेका छन् ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top