काठमाडाैं । नबिल बैंकको ३६ औं साधारणसभाले ३५ प्रतिशत लाभांशा पारित गरेको छ । बैंकको साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले ३३.५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको १.७६ प्रतिशत नगद लाभांश पाउने छन् ।
बैंकको बोर्डमा अनन्तप्रसाद पौडेल र प्रवीण टिव्रेवालालाई चयन गरेको छ । साधारणसभामा लेखा परीक्षक नियुक्त गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनका लागि, वैदेशिक साझेदारीमा जानका लागि आवश्यक काम अघि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिएर बैंककाे साधारणासभा सम्पन्न भएकाे हाे ।
थप
expand_moreकम
expand_less