३५ प्रतिशत लाभांश पारित गरेर सकियो नबिल बैंककाे ३६ औं साधारणसभा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०२:५८:PM  
 ३५ प्रतिशत लाभांश पारित गरेर सकियो नबिल बैंककाे ३६ औं साधारणसभा

काठमाडाैं ।  नबिल बैंकको ३६ औं साधारणसभाले ३५ प्रतिशत लाभांशा पारित गरेको छ । बैंकको साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले ३३.५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको १.७६ प्रतिशत नगद लाभांश पाउने छन् ।‍

बैंकको बोर्डमा अनन्तप्रसाद पौडेल र प्रवीण टिव्रेवालालाई चयन गरेको छ ।  साधारणसभामा लेखा परीक्षक नियुक्त गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनका लागि, वैदेशिक साझेदारीमा जानका लागि आवश्यक काम अघि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिएर  बैंककाे साधारणासभा सम्पन्न भएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top