गरिमा विकास बैंकले ल्यायो ‘गरिमा सजिलो अटो लोन’, ८८ प्रतिशतसम्म कर्जा लगानी हुने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ६, बिहीबार,०७:२६:PM  
गरिमा विकास बैंकले ल्यायो ‘गरिमा सजिलो अटो लोन’, ८८ प्रतिशतसम्म कर्जा लगानी हुने

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रमक बनाउदै न्यूनतम बार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’  सार्वजानिक गरेको छ ।

यो सुविधा अन्तर्गत बैंकले खरिद मूल्यको ८८ प्रतिशतसम्म अधिकतम १० बर्षका लागि  कर्जा प्रवाह गर्न सक्ने जनाएको छ  । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।   

हाल बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top