काठमाडौं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रमक बनाउदै न्यूनतम बार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।
यो सुविधा अन्तर्गत बैंकले खरिद मूल्यको ८८ प्रतिशतसम्म अधिकतम १० बर्षका लागि कर्जा प्रवाह गर्न सक्ने जनाएको छ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।
हाल बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।
थप
expand_moreकम
expand_less