राष्ट्रपति विद्यादेवी भण्डारीको ढाकामा भयो भव्य स्वागत (फोटोफिचर) 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत ९, साेमबार,०२:२४:PM  
राष्ट्रपति विद्यादेवी भण्डारीको ढाकामा भयो भव्य स्वागत (फोटोफिचर) 

ढाका । बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान नेपाल वायु सेवा निगमको विशेष विमानबाट यहाँको राजधानी ढाकामा आइपुगेकी छिन् ।

ढाकामा हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि स्थलमा स्वागत गर्दै बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले स्वागत गरेका थिए । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top