धुम्बाराहीस्थित तरकारी बजारमा नबिल बैंकको क्युआर सेवा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २४, मङ्गलबार,११:३७:AM  
धुम्बाराहीस्थित तरकारी बजारमा नबिल बैंकको क्युआर सेवा

काठमाडौं । नबिल बैंकको पहलमा धुम्बाराहीस्थित तरकारी बजारमा डिजिटल क्युआर सेवा सुरु भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कंडेलले मंगलबार एक कार्यक्रमकाबीच क्युआर कोर्ड सेवाको औपचारिक शुभारम्भ गरे ।

उनले ३५ रुपैयाँ बराबरको गाजर किनेर सो बापतको रकम क्युआर कोर्डमार्फत भुक्तानी गरेर सो सेवाको शुभारम्भ गरेका थिए ।  सो अवसरमा गभर्नर अधिकारीले अब तरकारी बजारमा आउँदा नगद बोकेर हिँड्नुपर्ने समस्या अन्त्य भएको बताए ।

No description available.

No description available.

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top