सनराइज बैंकको क्युआर कोड सेवा विराटनगरका ई–रिक्सामा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,०४:४०:PM  
सनराइज बैंकको क्युआर कोड सेवा विराटनगरका ई–रिक्सामा

काठमाडौं । विराटनगरका ई–रिक्सामा सनराइज बैंकको क्युआर कोड सेवा  सुरु भएको छ । विराटनगरको बरगाछीस्थित केशरीचन्द भवरलालको टेम्पो बिक्री केन्द्रबाट बैंकले सेवा गरेको हो । 

सो बैंकका अनुसार विराटनगरका ७० वटा ई–रिक्सामा क्युआर कोड वितरण भएको छ । यात्रुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत भाडा दिन सक्नेछन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top