×

विचार

images

अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदर ५ प्रतिशत विन्दु घट्नुपर्छ-अनुज अग्रवाल

बजारमा माग बढाउन ब्याजदरको ठुलो भुमिका हुन्छ, ब्याजदर जति तल आउँछ त्यति नै माग पनि बढ्छ । ५ प्रतिशत ब्याजदर घट्यो भने करिव २ प्रतिशत जीडीपी बढ्छ भनेर अन्तर्राष्ट्रिय अभ्यासहरुले देखाएका छन ।

images

मौद्रिक नीतिले बजारमा पर्याप्त हस्तक्षेप गर्ने छ-गभर्नर अधिकारी 

शुक्रबार​ ५ असार २०७७ ०९:२४ PM

हालको धितो सीमाभित्र बसेर बैंकहरुले त्यही व्यवसायलाई ऋण दिनुपर्ने अवस्था आएको छ, यसलाई हामी व्यवस्थित गर्ने छौं । कर्जा तिर्न समय लम्ब्याउने तयारीमा छौं । आउँदो साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेका छौं ।

images

होटल क्षेत्र ‘डेञ्जर जोन’मा छ, पर्यटन बोर्डले योजना बनाउन ढिला गर्नुहुन्न : विनायक शाह

शुक्रबार​ ५ असार २०७७ १२:१७ PM

अवको एक महिना भित्र होटलहरुलाई कसरी अगाडी बढाउने भन्ने किटान गर्न सकिएन भने हामी हराउछौं । विश्वका अधिकाशं मुलुकले जुन १५ देखी र जुलाई भित्रमा अन्तर्राष्ट्रिय उडानहरु सुरु गर्ने तयारी गरिरहेका छन् । एयर चाइनाले च्छेन्दु काठमाडौं उडाउने तालिका नै निकाली सकेको छ ।

images

अब थप ‘च्यालेन्ज’ छ, तर आउँदो वर्ष पनि नाफामै हुनेछौं : कुलमान घिसिङ

बिहीबार ४ असार २०७७ ०२:३३ PM

उद्योगको डेडिकेटेड हट्नासाथ औद्योगिक, व्यापारीक सवैका लागि ६५ प्रतिशत महशुल कम हुन्छ । सामुदायिक खानेपानीलाइ धेरै नै घटाएका छौं । गाउँ गाउँमा खानेपानी पुग्न नसकेको र जनताले महशुल नै तिर्न नसक्ने अवस्थामा   डिमाण्ड शुल्क लिएका छैनौं । रातको समयमा ३.७० पैसा, ११ केभीमा ४.२० पैसा भनेको त धेरै नै कम हो ।

images

अर्थतन्त्रको टेको वैदेशिक रोजगार तर महामारीमा पनि उपेक्षा किन ? रोहन गुरुङको विचार 

शुक्रबार​ ३० जेठ २०७७ ०९:२५ PM

कोरोना प्रकोपपछि विश्वको साझा समस्या अहिले रोजगारी कटौतीपछिको बढ्दै गएको बेरोजगार संख्या हो । ठूला तथा साना देशमा अर्थतन्त्र डगमगाउँदा लाखौं रोजगारी कटौती भए । अन्तर्राष्ट्रिय मुद्रा कोषले यव वर्ष सन् १९३० को महामन्दीपछिको विश्वभरको अर्थव्यवस्थामा १० वर्षकै सबैभन्दा खराब गिरावट आउने प्रक्षेपण गरिसकेको छ । \n\n

images

समाज र सरकारको चेपुँवामा परेको मध्यम वर्ग र लकडाउनले दिएको ‘डाउनफल’

बिहीबार २९ जेठ २०७७ ०८:४९ PM

हाम्रो समाजमा आर्थिक हिसाबले वर्गीकरण गरिएका वर्गमध्ये अहिलेको परिस्थितिमा मध्यम वर्गीय परिवारका लागि लकडाउन कोरोना कहरभन्दा पनि ज्यादा भयो । \n\n

images

‘राज्यको क्षमताअनुसार राहत र पुनर्उत्थानमा पर्याप्त बजेट छ’– अर्थमन्त्री खतिवडा

मङ्गलबार २७ जेठ २०७७ ०२:११ PM

अहिले हामी कुल गाहर््स्थ उत्पादनको शुरक्षित सीमा भित्र रहेर वैदेशिक ऋण परिचालन गरिसकेका छौं । जीडीपीको ३०\/३२ प्रतिशत मात्रै हाम्रो बाह्य ऋण छ । दक्षिण एसियामा हामी सरल अवस्थामै छौ ।

images

बजेटले हवाई क्षेत्रमा पलायो आशाको किरण, कार्यान्वयन आवश्यक-उद्यमी सुधीर मित्तलको लेख 

आइतबार​ १८ जेठ २०७७ ०७:३७ AM

सरकारले पर्यटन क्षेत्रमा परेको असरलाई गम्भीर रुपमा लिएको देखिन्छ । सरकारले जे–जति राहतका प्याकेज ल्याएको छ, त्यसलाई सकारात्मक रुपमा लिएको छु । सरकारले ल्याएका प्याकेजलाई पूर्ण रुपमा कार्यान्वयन गरे यो क्षेत्रमा ठूलो राहत पुग्छ ।

images

परम्पराबादी बजेटले गुणात्मक परिवर्तन ल्याउन सक्दैनः पूर्व प्रम. डा. बाबुराम भट्टराइ

शुक्रबार​ १६ जेठ २०७७ ०६:१० PM

हाम्रो जस्तो अल्पविकसित देशका लागि अन्र्तराष्ट्रिय दाताहरुले त्यो ढोका खुला नै गरिरहेका छन् । खाली परम्परागत ढंगले नै बजेट बनाउने कुरालाइ हामीले रोक्नुपर्छ । पोहोर १५ खर्ब थियो, अहिले घटेर आयो । म त बढाउनुपर्छ भन्ने मान्यता राख्छु ।