×

विचार

images

विदेशबाट फर्किएकालाई सहुलियत दरमा ऋण दिनुपर्छ , आप्रवासन विज्ञ रामेश्वर नेपालको विचार

एकपटक विदेश गएर नेपालमै केही गर्छु भन्नेहरु पनि विभिन्न झमेलाका कारण फेरि विदेशमै जान खोज्नेहरुको संख्या ठूलो छ । नेपालमै केही गर्न खोज्नेहरुलाई उद्यम, कृषि व्यवसामा संलग्न गराउन अप्ठेराहरु सुनिदिने र त्यसको हल खोजिदिने निकाय छैनन् । र, राज्यले त्यस्ता वर्गलाई समाइराख्ने पहल पनि गरेको छैन ।

images

हामीलाई पदमा जान आतुर भएको भनेर गलत प्रचार गरियो 

बुधबार १४ जेठ २०७७ ०३:५९ PM

अनिश्चित कालका लागि साधारणसभा रोकियो । हामीले एक पटक असारको अन्तिमतिर मिति तोकेर चुनाव अघि बढाऔं भनेर प्रस्ताव गरेका हौं । हुने अवस्था आयो भने चुनाव गरौं र नहुने अवस्था आयो भने नगरौं भनेका छौं । यस विषयमा हामीले जवरजस्ती गरेको छैन ।

images

प्राधिकरणसामू निरीह नबनोस्, नियमन आयोग: सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाकाे  विचार

बुधबार १४ जेठ २०७७ ०८:३६ AM

महँगो मूल्यमा बिजुली बेचेर यहाँ भएका उत्पादनशील उद्योगहरुलाई बन्द गराउने, मजदुरलाई बेरोजगार बनाउने र आयात बढाउने र उद्योगलाई धरासायी बनाउने तिर प्राधिकरण उन्मुख भएको छ । \n

images

राज्यले कर मिनाहा गर्नुपर्छ भन्ने हुँदैन 

बुधबार १४ जेठ २०७७ ०७:०० AM

अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा क्षमतावान हुनुहुन्छ । अहिलेसम्मका अर्थमन्त्रीहरुमध्ये डा. भेषबहादुर थापापछिको मेरा लागि सबभन्दा सक्षम अर्थमन्त्री हो, खतिवडा । त्यसैले उहाँले केही न केही उपायहरु निकाल्नुहुन्छ । 

images

ग्राहक बाँचे बैंक बाँच्छ, ग्राहकका बारेमा पहिला सोचौं, एनआईबीएलका सीईओ पाण्डेको विचार

मङ्गलबार १३ जेठ २०७७ ०४:०७ PM

कोरोनाको ‘चेन इफेक्ट’ ले चौतर्फी प्रभाव पार्दा बैंकका साना ग्राहकदेखि ठूला उद्योग र परियोजना सञ्चालन गरेकाहरु पनि समस्यामा परेका छन् । जब उनीहरु समस्यामा पर्छन्, बैंक पनि स्वतः समस्यामा परिहाल्छन । 

images

बजेटमा यस्तो कर नीति आउनुपर्छ–डा. चन्द्रमणि अधिकारीको विचार

मङ्गलबार १३ जेठ २०७७ ०१:४१ PM

कतिपय ठाउँमा करका दरहरु घटाउन पर्ने हुनसक्छ । केहीमा सहुलियत र प्रोत्साहित गर्नुपर्ने हुन सक्छ । अर्को पक्ष, करका दरहरुमा केही वृद्धि पनि आवश्यक पर्छ । जसले अवसर धेरै लिएका छन, उनीहरुलाई करको दर बढाउनु पर्छ  । एक पटककका लागि  कोभिड कर पनि लगाउनु पर्ने हुन सक्छ । ३ ओटा सिद्धान्तमा रहेर काम कर नीति लिनुपर्छ । 

images

बिजुलीको भाउ बढाउने हैन, २० प्रतिशत सस्तो बनाउनुपर्छ - ज्ञानेन्द्रलाल प्रधानको विचार

सोमबार १२ जेठ २०७७ ०७:५१ PM

नियमित रुपमा बिजुली आपूर्ति भइरहेका बेला डेडिकेटेड र ट्रंकलाइनको शुल्क लिन आवश्यक छैन । यो सम्बन्धित महशुल प्रथा खारेज गरियोस भनेर हामी विद्युत नियमन आयोगलाई अनुरोध गर्छौं ।

images

स्टिल उद्योगलाई विद्युत् महशुलमा २० प्रतिशत छुट दिए, बार्षिक १५ अर्बको निर्यात सम्भव 

सोमबार १२ जेठ २०७७ ०७:५० PM

१० देखि १५ प्रतिशत मूल्य बढाउने भनेको छ । त्यो होइन रहेछ । ११, ३३ र ६६ केभिए २७, २३ र ३३ प्रतिशतका दरले मूल्य बढाउन प्राधिकरणले खोजेको रहेछ । ठूला उद्योगलाई सबैभन्दा बढी चार्ज गर्न पनि प्राधिकरणले माग गरेको छ । प्राधिकरणले विजुलीको महशुल बढाउने हो भने नेपालमा १० प्रतिशतको मूल्यवृद्धि हुने पक्का छ । 

images

उद्योगी पवन गोल्यान भन्छन्, ‘नियमन आयोगले आफ्नो भूमिका नबिर्सियोस्, छिमेकीबाट सिक्न जरुरी’

सोमबार १२ जेठ २०७७ ०५:४२ PM

अहिले उद्योगी\/व्यवसायीले प्राधिकरणलाई तिर्नुपर्ने १० अर्ब रुपैयाँ तिरेनन्, भनेर बदनाम गराइरहेका छन् । तथ्य हेरौ, कानुन हेरौ, जसलाई जतिखेर जे मनलाग्छ, त्यही गर्ने मनलाग्दी रुपमा बिल पठाउने ? अनि उद्योगीले पैसा तिरेनन्, भनेर बदनाम गराउने ?