×

विचार

images

६० प्रतिशत रोजगारी गुमेकाले राहत दिन  सरकारमाथि आर्थिक भार पर्नसक्छ-अर्थशास्त्री शंकर शर्माको विचार 

राहत दिन सक्छौं कि सक्दैनौ भन्ने प्रश्न उठेको छ । सरकारसँग पनि पर्याप्त पैसा छैन । दातृ निकायहरुले कति सहयोग गर्छन् त्यो निश्चित भएको छैन । त्यो पनि हिसाब गर्दा र अर्थ मन्त्रालयले तोकेको फुड प्याकेजको कुरा गर्दा झण्डै २० लाखलाई मासिक साढे ६ अर्ब रुपैयाँ लाग्न सक्ने देखिन्छ ।

images

काम गर्ने र नगर्ने मजदुरलाई बराबरी सेवा सुविधा दिने कुरा व्यवहारिक छैन

बुधबार ७ जेठ २०७७ ०७:५९ PM

तीन चरणमा सबै उद्योगलाई सञ्चालनमा ल्याउने । एउटा अत्यावश्यक खाद्य उद्योगहरु, दोस्रो निर्माणजन्य उद्योग र तेस्रो निर्यातमुलक उद्योगहरु । नेपाल जतिसुकै कारोनाबाट पीडित बने पनि अब अर्थतन्त्रलाइ चलायनमा बनाउनु छ । त्यसका लागि उद्याेग व्यवसाय खाेल्नुकाे विकल्प छैन । 

images

कोरोना महामारी : कृषि क्रान्ति गर्ने उपयुक्त अवसर 

शनिबार ३ जेठ २०७७ १०:१८ AM

भारतमा समेत खाद्यान्न अभाव हुने समाचार सुनिँदै आएको छ जसले गर्दा त्यहाँबाट खाध्यान्न निर्यात रोकिने सम्भावना छ । हाम्रो अर्थतन्त्र कमजोर हुँदै जाने र खाद्यान्न पनि आयात गर्न नसकिने अबस्थामा कृषि क्षेत्रमा व्यापक आधुनिकरण गरि अगाडि बढ्नुको बिकल्प छैन । 

images

आन्तरिक पर्यटन नै अन्तर्राष्ट्रिय पर्यटनको जग हाे, अहिले जग बलियो बनाउन लागाैं 

बिहीबार १ जेठ २०७७ ०७:०० AM

अहिले २०\/३० लाख पर्यटकको पछि दौडिनु भन्दा पहिला आवश्यक जग बनाउ । जग बलियो भयो भने ३० लाख हैन ५० लाखदेखि १ करोडसम्मै पर्यटक ल्याउन सकिन्छ । सिंगापुरले बार्षिक ५० लाख पर्यटक ल्याउन सक्छ भने नेपालले किन सक्दैन ? किन की सिंगापुरको जग बलियो छ ।

images

कोरोना महामारीले आर्थिक संकटको साथमा सुनौलो अवसर पनि ल्याएको छ

मङ्गलबार ३० बैशाख २०७७ ०८:३३ AM

सधैजसो समय, मिहिनेत र लगानी खेर फालेर घन्टौँ लाइनमा बसेर कारोबार गर्ने मानिस अहिले घरमै बसेर विद्युतीय भुक्तानी तथा विद्युतीय बैंकिङमा प्रवेश गरेका छन् । यसले मुलुकलाई डिजिटल युगमा प्रवेश गराउन महङ्खवपूर्ण भूमिका खेलिरहेको छ ।

images

विरामी परेका उद्योगहरुको उपचारमा खर्च गर्न सरकार डराउनु हुँदैन

सोमबार २९ बैशाख २०७७ ०२:२४ PM

त्यसैले विश्वका अन्य देशले अर्थतन्त्रलाई चलायमान बनाउन चालेका कदमबाट शिक्षा लिँदै नेपालले पनि विशेष आर्थिक प्याकेज कार्यान्वयनमा ल्याउनुपर्छ । म फेरि पनि दोहर्याउन चाहान्छु — यसलाई निजी क्षेत्रलाई दिइएको राहतका रूपमा मात्रै बुझिनु हुँदैन । देशले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन चालिएको कदम मानिनुपर्छ ।

images

बैंक सकारात्मक छैनन्, विदेशी बैंकबाट कर्जा ल्याएर भए पनि पर्यटन क्षेत्र जोगाउनुपर्छ :व्यवसायी

सोमबार २९ बैशाख २०७७ १२:५० PM

भ्रमण वर्ष २०२० मनाइरहेकोले धेरै व्यवसायीहरुले ठूलो लगानी गरेका थिए । अहिले ती सबै लगानीहरु जोखिम छन् । हाम्रा सम्पूर्ण नगद लगानी सकिसकेको छ । त्यस कारण थप लगानी गर्न सकिने अवस्था पनि छैन । सरकारले पर्यटन क्षेत्रलाई विषेश प्राथमिकता दिन आवश्यक छ ।

images

हामी चाहन्छौं –अहिलेको दुख बैंकले पनि सेयर गरोस्, उद्योगी शेखर गोल्छाको विचार

सोमबार २९ बैशाख २०७७ १०:१२ AM

हामी बैंक कमजोर भएको देख्न चाहदैनौं । यस अघिका चुनौतीसामू लड्न बैंक सफल भएकाले नै सम्भव भएको हो । हामीले कहिल्यै चाहेका छैनौं,–बैंक डुबोस्, । तर, हामी चाहन्छौं –अहिलेको दुख बैंकले पनि सेयर गरोस्, । \n\n

images

सीमित लगानीकर्तालाई पोस्न सेयर बजार खोलिँदै छ-अर्थविद् डा. प्रदीपकुमार मैनालीको लेख

बिहीबार २५ बैशाख २०७७ ११:३७ AM

लगानीका हिसाबले कुनै पनि ब्यक्तिको लगानी ठूलो सानो हुन सक्ला तर आ–आफ्नो हैसियत अनुसार सबै लगानीकर्तालाई आफ्नो लगानीको महत्व उत्तिकै हुन्छ चाहे त्यो रकमका आधारमा ठुलो लगानी होस् या सानो ।