×

विचार

images

अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनको मोडालिटीमा परिवर्तन गर्नुपर्छ : डा. चन्द्रमणि अधिकारीको विचार 

सरकार अली ढिला भयो । तर, पछिल्लो समयमा चालेका कदम ठिकै छ । लकडाउनअघि स्लोडाउन गर्नुपथ्र्यो । नेपालमा आन्तरिक उत्पादन गर्ने कुरालाई क्रमश व्यवस्थित गर्नुपर्न थियो । त्यसैले अहिले उत्पादन, आपूर्ति र उपभोगबीच सम्बन्ध विच्छेद हुन लागेको छ । विच्छेद भयो भने जोड्न गाह्रो हुन्छ । 

images

वैदेशिक रोजगार बोर्डको पैसाले अलपत्र श्रमिकलाई उद्धार गरौं

आइतबार​ ७ बैशाख २०७७ ०४:५० PM

विदेशमा रहेका नेपालीहरु संक्रमित हुनु र मृत्यु हुनु पनि देशकै क्षति हो । सम्बन्धित देशले आप्रावासी कामदारलाई यो समयमा कस्तो व्यवहार गरिरहेको छ भनेर सरकार र सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगबाट निरिक्षण हुनु जरुरी छ । \n\n

images

अब रेमिट्यान्स कुर्ने होइन कृषिलाई उकास्ने हो

शनिबार ६ बैशाख २०७७ ०९:४४ AM

यसबाट नेपाललाई चुनौती र अवसर दुवै मिल्नेछन् । किनकि, धमाधम रोजगारी कटौती हुँदा भारतलगायत अन्य मुलुकमा रोजगारीमा रहेका करिब ६० लाख युवा स्वदेश फर्कने संभावना हुन्छ ।  यो महामारीले भविष्यमा कस्तो रुप लिनेछ, विश्व अर्थतन्त्र कस्तो बनाउँछ भन्ने अनुमान गर्न नै गाहे छ । हामी रेमिट्यान्सको मात्र भर पर्नु हुँदैन । \n\n

images

कोरोना महामारीबाट अर्थतन्त्रमा २०० अर्बको क्षति हुने देखिएको छ-अर्थमन्त्री डा. खतिवडा 

बिहीबार ४ बैशाख २०७७ ०९:४३ PM

यो वर्ष पुँजीगत खर्च धेरै गर्न सकेका छैनौ । त्यसले चालु आर्थिक वर्षमा बजेट घाटा व्यवस्थापन गर्ने तहमा होला । तर, अर्को वर्ष राजश्व संकलन कमजोर हुने र खर्चको आकार बढ्ने हुन्छ । त्यसले आगामी वर्ष थप चुनौतिपुर्ण छ ।

images

लकडाउन मात्रै विकल्प होइन, यसरी गर्न सकिन्छ आर्थिक गतिविधि

बुधबार ३ बैशाख २०७७ ०७:४५ PM

हामी कहिलेसम्म बन्द अवस्थामा बस्ने ? बन्द खुलेपछि कसरी जाने त्यसको पनि स्पष्ट योजना छैन । अब हामीले यसरी नै आफ्नो उत्पादन र विकास निर्माणलाई कति दिनसम्म रोक्ने ?

images

अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले तत्काल यस्तो गर्नुपर्छ : पूर्व अर्थसचिव रामेश्वर खनालको बिचार

आइतबार​ ३० चैत २०७६ ०३:३० PM

अहिले आर्थिक वृद्धिको प्याकेज ल्याउनुभन्दा पनि अर्थतन्त्रलाई समस्यामा नपार्न एकै किसिमको राहत प्याकेज ल्याउनुभन्दा विभिन्न किसिमका राहत प्याकेज ल्याउन आवश्यक हुन्छ । एकातिर एग्रिगेड डिमान्ड पनि बढाउने काम गर्नुपर्यो । अर्कोतिर कृषिमा भएको सप्लाई सर्टलाई पनि व्यवस्थापन गर्नुपर्यो । अहिले सबैभन्दा ठूलो सर्ट भनेको कृषि क्षेत्रमा प्रडक्टिभिटी लस हो । किनभने अहिले किसानले काम गर्न सकिराखेका छैनन् ।

images

महामारीसँग लड्न सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता 

शुक्रबार​ २८ चैत २०७६ ०६:०५ AM

यतिखेर संसारका सरकार  तथा राष्ट्र प्रमुखहरुले आफ्ना नागरिकहरुलाई बारम्बार सम्बोधन गरेर उनीहरुको मनोवल उच्च पार्दै महामारीसँग मुकाविला गर्न मोर्चावन्दी गरिरहेका छन्, जुन कुरा हाम्रोमा अत्यन्त कम देखिन्छ । जुन हुनुपर्छ ।  \n\n

images

कोरोना विरुद्ध लड्न पर्याप्त ‘फिस्कल स्पेस’ छ, सरकारले तत्काल १७० अर्ब परिचालन गर्न सक्छ: डा. विश्वास गौचनको विचार 

बिहीबार २७ चैत २०७६ ०७:५० AM

सरकारले अब गर्ने भनको वित्तीय उपलब्धता (फिस्कल स्पेस) को परिचालन नै हो । यसलाई परिचालन गरेर राहतका साथै अर्थतन्त्रलाई गति दिनुपर्छ । हाम्रो अर्थतन्त्रको आकारको कम्तिमा ३ देखि ५ प्रतिशतसम्म वित्तीय परिचालन गर्न सकिन्छ ।

images

व्यवसायिक क्षेत्रलाई कर र बैंकको किस्ता तिर्ने समय कम्तिमा ६ महिना थप्नु पर्छ-अर्थशास्त्री डा. शंकर शर्माको विचार 

सोमबार २४ चैत २०७६ ०२:४६ PM

अहिलेको अवस्था यस्तो हुन्छ, ठ्याक्क भन्न गाह्रो छ । महामारी बढ्ने संभावना भएकाले हामीले अब अझ यो भन्दा पनि खराव अवस्था आउँछ भनेर तयारी गर्नुपर्छ । अहिलेको अवस्था र आगामी दिनमा आउने झन खराब अवस्थालाई हेरेर सरकारले केही महत्वपुर्ण निर्णय लिनुपर्ने देखिन्छ ।