×

विचार

images

सरकारले जुत्ता/चप्पल आयातमा पूर्ण प्रतिवन्ध लगाओस्, राजस्वको जिम्मा हामी लिन्छौं 

सरकारले रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन गर्नुपर्ने छ । रोजगारी सिर्जना गर्ने उद्योग भित्र जुत्ता पर्छ । सरकारले जुत्ता उद्योगलाई केही सुविधा दिन नसके पनि आयात पूर्ण रुपमा रोक लागाइदिए हुन्छ । 

images

२ प्रतिशत ब्याज घटाउँदैमा व्यवसाय टिक्दैन,बैंकहरुले नाफा कम गरेर उदारता देखाउनपर्छ 

शनिबार २० बैशाख २०७७ ०९:४८ AM

बैशाख र जेठमा असुल गर्नुपर्ने साँवा र ब्याज असार मसान्तमा भुक्तानी गर्न समय दिनु ठिक हो । व्यवसाय चलेको छैन आज नभएको पैसा असारमा कसरी आउछ ? समय मात्र थप गरेर त के हुन्छ ? किस्ता तिर्न आम्दानीको स्रोत हुनु पर्छ । यस्तो अवस्थामा म्याद थप मात्र विकल्प हैन । 

images

महामारीमा मजदुर पीडा : छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी

शुक्रबार​ १९ बैशाख २०७७ १०:५९ AM

लकडाउनले काम रोकिएपछि खानबस्नसमेत समस्या भोगेका मजदुरहरु दैनिक हिँडेरै आफ्नो थातथलो खोज्दै यात्रातय गरिरहेका छन् । तर, सरकार र काम दिने उद्योग\/प्रतिस्ठानहरुले अप्ठ्यारो समयमा राहत दिएर उनीहरुलाई टिकाउने कुनै उपाय अघि सारेका छैनन् । समस्याको उपचार समयमै नखोजे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

images

स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ–अर्थशास्त्री केशव आचार्यको विचार

शुक्रबार​ १९ बैशाख २०७७ १०:०० AM

चालु आर्थिक वर्षमा १५ खर्बको बजेट ल्याउनुभयो । मध्यावधि समीक्षामा ११ खर्ब रुपैयामा झार्नुभयो । राजश्व १ खर्ब घटी संकलन हुने अनुमान गरिएको थियो । अहिलेको अवस्था फरक छ । आजको दिनमा पुँजीगत खर्च २६ प्रतिशत भन्दा बढी छैन । त्यसैले १२ खर्ब रुपैयाँ भन्दा बढीको बजेट आवश्यक छैन ।

images

दरिलो अर्थतन्त्रका लागि तंग्रिने पाँच उपायहरु राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलको विचार 

बिहीबार १८ बैशाख २०७७ ०८:३२ AM

यो महामारीपछिको नेपाल र सम्भवतः सिंगो संसारको पनि जीवनको लय उस्तै रहने छैन । त्यसैले यही महामारीलाई अवसरमा रुपान्तरण गर्नु आवश्यक छ । नेपालका सन्दर्भमा पहिलो, कोरोना भाइरसको महामारीले नै भए पनि संघीय राज्य प्रणालीका सबै अवयवलाई क्रियाशील र जिम्मेवार बनाउने अवसर दिएको छ । 

images

आर्थिकमन्दी र यसबाट तङ्ग्रिने ‘मोडालिटी’, प्रभु बैंकका सीईओ शेरचनको लेख

बुधबार १७ बैशाख २०७७ ०१:५५ PM

बजारमा व्यापार र आपूर्ति अझै ठूलो समस्या देखा परिसकेको अवस्था छैन । उद्योगी, व्यवसायीले २ देखि ६ महिनासम्म स्टक राखेर उत्पादन र बजारमा पठाउने अवस्थाका कारण हामी त्यहि स्टकको भरमा अहिले दैनिकी केहि सहज बनाइरहेका छौं । तर, यो अवस्थाको पनि हामी अन्तिम चरणमा आइपुग्दैछौं । यसपछिको अवस्था झन भयावह हुन्छ । \n

images

विश्वको अर्थतन्त्र ‘भी’ आकारमा ‘रिकभरी’ हुँदा नेपालको किन ‘यू’ आकारमा ?

मङ्गलबार १६ बैशाख २०७७ ०४:३६ PM

अहिले भनिएजस्तो लकडाउन खुलेको दुई महिना वा ३ महिनामा नेपालको अर्थतन्त्र पुरानै लयमा फर्किँदैन । विश्वमा फरक फरक तरिकाले अर्थतन्त्र लयमा फर्किने देखिएको छ । सबै मुलुकमा एउटै र एकै तरिकाबाट अर्थतन्त्रको पुनरुउत्थान हुने सम्भावना छैन ।

images

ऋणात्मक हुने क्षेत्रलाई यसरी स्रोत जुटाएर बचाउन सकिन्छ चेम्बरका उपाध्यक्ष कमलेश अग्रवालको विचार

सोमबार १५ बैशाख २०७७ ०५:४५ PM

अहिले बैंकहरुले नाफा कमाउने उद्देश्यलाई छाडेर अर्थतन्त्रलाई दीगो बनाउने उद्देश्यका साथ बैंकरहरु आउनुपर्छ । उद्योगीले पैसा तिर्न सकेनन्, भने बैंकले बेलआउट माग्नुको अर्को विकल्प हुँदैन । 

images

कोरोना भाइरसले पुर्याएको आर्थिक क्षति र नेपालको भविष्य

सोमबार १५ बैशाख २०७७ ०८:५८ AM

पहिलो रेमिट्यान्सको आप्रवाह, दोस्रो पर्यटन क्षेत्र, तेस्रो बैदेशिक रोजगारीको संकुचन, चौथो देश भित्र आर्थिक गतिविधिमा सुस्तता र पाँचौ सरकारको राजस्वमा संकुचन ।

कोरोनाबाट अर्थतन्त्रलाई जोगाउने उपायहरु

शुक्रबार​ १२ बैशाख २०७७ ०७:४३ PM