काठमाडौं । कुमारी बैंकले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै ५ देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनवृद्धि रिकरिङ मुद्दती’ योजना केही दिन मात्र बाँकी रहेको छ ।
व्यक्तिगत पुंँजी निर्माण गर्न रिकरिङ निक्षेप सबैभन्दा राम्रो विकल्पको रूपमा मानिन्छ। कुमारी बैंकले विश्वव्यापी रूपमा प्रचलनमा रहेको एसआईपी अवधारणामा सो योजना नेपाली आमनिक्षेपकर्ता माझ ल्याएको हो ।
नेपालीको वित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो बैंक रहेको छ। यस आवर्ती योजनाअन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ ।
cjlw
|
|
wgj[l4
|
@ jif{ * dlxgf # lbgdf
|
lah /sd
+
lah /sdsf] !) % dfl;s
|
% u'0ff
|
% jif{ ! dlxgf !! lbgdf
|
!) u'0ff
|
& jif{ )% lbgdf
|
!% u'0ff
|
* aif{ ^ dlxgf @& lbgdf
|
@) u'0ff
|
!$ jif{ ^ dlxgf !& lbgdf
|
%) u'0ff
|
!( aif{ ( dlxgf !^ lbgdf
|
!)) u'0ff
|
यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना असोज १ देखि लागू भएको बैंकले जनाएको छ ।
सम्भवतः यस दसककै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५,१०, १५, ५०,१०० गुणा वृद्धि गर्ने मौका कुमारी बैंकको यस खाताले प्रदान गर्दै आएको छ।
ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकताअनुसार न्यूनतम १० हजारदेखि २५ लाख रुपैयाँसम्म प्रारम्भिक बिज रकम जम्मा गरी निम्न अनुसारको धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।