×

भक्तपुर २ मा कांग्रेसको अग्रता, एमालेका महेश बस्नेत परे पछि

images

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका हुन।

अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २ हजार २२८ र एमालेका बस्नेतले १ हजार ६३० मत प्राप्त गरेका छन् ।

सोमबार ५ मंसिर २०७९ ०७:२५ AM मा प्रकाशित

प्रतिक्रिया