बिहीबार, मंसिर १६ २०७८ ०४:२४ PM

×

सीजी मेरिडिया प्रिमियम फ्रिज बजारमा

images

काठमाडौं । सीजी ब्रान्डअन्तर्गत सीजीले आफ्नो सीजी मेरिडिया प्रिमियम फ्रिज बजारमा ल्याएको छ । याे  फ्रिज सीजी ब्रान्डको लक्जरी उत्पादनमध्ये एक हो ।

बजारमा आएको यस सीजी मेरिडिया फ्रिज उत्कृष्ट प्रविधिबाट बनाइएको कम्पनीले छ । भेरियबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्टका साथै छिट्टै चिसो बनाउने विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीले १० वर्षको वारेन्टी उपलब्ध गराएको जनाइएको छ ।

बुधबार ८ मंसिर २०७८ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया