×

साउथ स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प

images

बेइजिङ । बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

केन्द्रबिन्दु  १०.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ६०.८०३५ डिग्री दक्षिण अक्षांश र २०.०१६९ डिग्री पश्चिम देशान्तरमा रहेको थियो। सिन्हा

बिहीबार १३ असोज २०७९ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया