दुई बैंकको १ करोड ४१ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति ? 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,०२:२९:PM  
दुई बैंकको १ करोड ४१ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति ? 

काठमाडौं । दुई वाणिज्य बैङ्कको बोनस सेयर कारोबारका लागि सुचिकृत भएका छन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई बैंकको १ करोड ४१ लाख १३ हजार २७० कित्ता बोनस सेयर सुचिकृत गरेको हो । 

प्राइमको १ करोड २८ लाख ५३ हजार २७८ र ग्लोबलको १२ लाख ६० हजार कित्ता हकप्रद सेयर रहेका छन । पुँजी बढाउन दुबै बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');