बन्द भयो कम्प्युटर र ल्यापटपमा विण्डोज ७ अपरेटिङ सिस्टम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०५:४७:PM  
बन्द भयो कम्प्युटर र ल्यापटपमा विण्डोज ७ अपरेटिङ सिस्टम

काठमाडौं । माइक्रोसफ्टले कम्प्युटर र ल्यापटपमा विण्डोज ७ अपरेटिङ सिस्टम बन्द गरेको छ । विन्डोज १० मा धेरै भन्दा धेरै फोकस गर्नका लागी यस्तो गरिएको कम्पनीले जनाएको छ ।

आज अर्थात १४ जनवरी बाट यसको सर्पोट अन्त्य भएको हो । कम्पनीले उक्त सर्पोट बन्द गरेपनि तपाईको पीसीले काम त गर्दछ तर, कम्पनीले यसको कुनै अपडेट गर्दैन् । जुन कम्प्यूटर वा ल्यापटपमा भाइरस अट्याक हुन निकै सजिलो हुनेछ ।

कम्पनीले रिप्लेसमेन्टको लागी कम्पनीले प्रयोगकर्तालाई जनवरी सक्किनु अघि नै विन्डोज १० डाउनलोड गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top