नारिता उडानको तालिका परिवर्तन भएको छैन: निगम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २९, बुधबार,०४:०५:PM  
नारिता उडानको तालिका परिवर्तन भएको छैन: निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता उडानको तालिका परिवर्तन नभएको स्पष्ट पारेको छ ।

जापानबाट प्रसारण एक संचार माध्यममा नारिता उडानको तालिका परिवर्तन भएको समचार प्रकाशन भएसँगै निगमले विज्ञप्ती जारी गरेर फागुन १९ बाटै उडान हुने जनाएको छ ।

‘उडान तालिकामा कुनै परिवर्तन गरेको छैन र सोही दिन देखि उडान थालिने विश्वास निगम दिलाउँछौ,विज्ञप्तीमा भनिएको छ ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top