सवारी लाइसेन्स आवेदन र ट्रायल दिने कार्य स्थगित 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ६, बिहीबार,०६:४४:PM  
सवारी लाइसेन्स आवेदन र ट्रायल दिने कार्य स्थगित 

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र(लाइसेन्स)को आवेदन र प्रयोगात्मक परिक्षा ट्रायल दिने कार्य स्थगित गरेको छ ।

नोबेल कोरोना भाइरस(कोभिड—१९) को संकमण बढेसँगै आवेदन दिने र ट्रायल दिने स्थानमा ठूलो भीडभाड हुने भएकाले हालका लागि स्थगित भएको  जनाएको हो ।

आगामी बुधबारदेखि लाइसेन्स नवीकरण र प्रतिलिपीबाहेक अन्य सेवाहरु अर्को सुचना नआएसम्मका लागि बन्द भएको हमालले बताए।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top