हिमालयन बैंकको सीईओमा अशोक राणाको निरन्तरता 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,०२:४४:PM  
 हिमालयन बैंकको सीईओमा अशोक राणाको निरन्तरता 

काठमाडौं। हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोकशम्शेर राणाले पुनः नियुक्त भएका छन । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आगामी चार बर्षका लागि राणालाई सीईओ बनाएको हो ।

वाफियाअनुसार समय थप्न मिल्ने भएपछि सञ्चालक समितिले राणालाई नै निरन्तरता दिएको हो । उनी १२ वर्षदेखि बैंकको सीईओ छन्। उनको आगामी कार्यकाल बैशाखबाट लागू हुने छ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top