सुनको भाउ उकालो लाग्यो, तोलाको ९६,९०० रुपैयाँ 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,११:१८:AM  
सुनको भाउ उकालो लाग्यो, तोलाको ९६,९०० रुपैयाँ 

काठमाडौं । सुनको भाउ पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ४०० सय रुपैयाँ बढेको छ ।

यस्तै चाँदी  पनि प्रतितोला १० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । महासंघले सोमबार छापावाला सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top