वर्ल्डलिंकले सर्वसाधारणका लागि शेयर जारी गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०४:१७:PM  
वर्ल्डलिंकले सर्वसाधारणका लागि शेयर जारी गर्ने 

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्ले सर्वसाधारणको लागि सर्वसाधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी तीन बर्षभित्रै शेयर जारी गर्ने बताएको छ । 

कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा कम्पनीका अध्यक्ष दिलीप अग्रवालले शेयर जारी गर्ने बिषय छलफल भइरहेको बताए । 

अबको तीन वर्षमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने उनको भनाई छ । बजारको परिस्थिति अनुसार शेयर जारी गर्ने र पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको उनले जनाए ।


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top