नेसनल लाइफको सेयर संरचनामा परिवर्तन, संस्थापकको ५५ र सर्वसाधारणको ४५ प्रतिशत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,१०:४६:AM  
नेसनल लाइफको सेयर संरचनामा परिवर्तन, संस्थापकको ५५ र सर्वसाधारणको ४५ प्रतिशत

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचनामा परिवर्तन भएको छ । नयाँ संरचनाअनुसार संस्थापकको ५५ र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

जसअनुसार कम्पनीमा रहेको ३४ लाख ४० हजार ३२३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको नेसनलले जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top