असन र न्युरोडमा बढ्याे दसैंंमा किनमेल गर्नेको भीड(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असाेज २८, बुधबार,०१:०७:PM  
असन र न्युरोडमा बढ्याे दसैंंमा किनमेल गर्नेको भीड(फोटो फिचर)

काठमाडौं । दसैं सुरु हुन दुई दिन बाँकी रहँदा काठमाडौंको व्यापारीक क्षेत्र असन र न्युरोडमा किनमेल गर्नेको चहलपहल बढेको छ । कोरोना भाइरस महामारीको जोखिम बढे पनि दसैं नजिकिएसँगै किनमेल गर्नेहरु बजार निस्कन थालेका हुन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top