सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ्ग नियुक्त

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २८, बुधबार,०७:१६:PM  
सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा  पार्वत गुरुङ्ग नियुक्त

काठमाडौं । पार्वत गुरुङ सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गुरुङ्गलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त गरेकी हुन् । यसअघि गुरुङ्ग मन्त्रिपरिषदमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top