×

विचार

images

वित्तीय अपराध न्यूनीकरण अस्त्रः एकद्वार प्रणालीमार्फत व्यक्तिगत सूचना 

सम्पूर्ण वित्तीय कारोबार बैंकिङ प्रणालीभित्र भएको आबद्धताले बैंकिङ अपराधका घटनाहरू पनि संख्यात्मक रुपमा बढ्दै गएका छन् । विगतमा अधिक अनौपचारिक कारोबार हुँदा अपराधको प्रकृति पनि परम्परागत किसिमका थिए । तर, पछिल्लो समय बैंकिङ प्रणालीमार्फत हुने कारोबारको संख्या बढेसँगै बैंकिङ प्रणाली भित्रैबाट हुने आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । 

images

अर्थतन्त्रमा थपिँदो सकस, समाधानका उपायमा सरकार निम्छरो

शुक्रबार​ ११ चैत २०७८ ०६:३३ PM

नयाँ काम गर्छु भन्नेले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउँदैनन् । गरिखाने वर्गले ऋण पाउन नसकेको महिनौं भएको छ । पाउनेले पनि १६ प्रतिशतसम्म ऋणको ब्याज तिर्नुपर्ने बाध्यता छ भने राष्ट्र बैंककै आँकडाअनुसार २०७८ माघ मसान्तमा सरकारी खर्च हुन नसकेर सरकारका विभिन्न खातामा ३ खर्ब रुपैयाँ बजेट थन्किएर बसेको छ ।

images

फेडरल रिजर्भको ब्याजदर वृद्धिले भारु कमजोर भई नेपाली रुपैयाँ अवमूल्यनको संभावना 

शुक्रबार​ ४ चैत २०७८ ०६:५६ AM

पछिल्लो ४ महिनामा भारतबाट ४ अर्ब डलर अमेरिकामा गएको छ । यस्तै अन्य मुलुकहरूबाट लगानी अमेरिकातिर गइरहेको छ । लगानीकर्ताहरूका लागि लगानीको प्रमुख गन्तव्य अमेरिका नै हो ।

images

नेपालका लागि एफडीआईको सम्भावित स्रोतः प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल 

मङ्गलबार १ चैत २०७८ ०७:३६ AM

नेपालजस्ता विकासोन्मुख मुलुकका लागि बाह्य वित्तको प्रमुख स्रोतका रुपमा रहेको एफडीआईमा आएको न्यूनताले निकै ठूलो चुनौती थपेको छ । कोभिडपछिको अर्थतन्त्र विस्तार र रोजगारी सिर्जनामा निजी लगानी (विशेषगरी एफडीआईको भूमिका) महत्वपूर्ण रहने छ । 

images

नबिलका अध्यक्ष भन्छन् 'असल टिमको प्रतिफल एनएमबीमा देखिँदैछ'  

सोमबार ३० फागुन २०७८ १०:५० AM

एनएमबी बैंक सही दिशातिर अग्रसर छ । मैले मेरो बिदाइको दिन ‘डिजिटल सोलुसन इज द गेम चेन्जर इन द बैंकिङ इन्डस्ट्रिज’ भनेको थिएँ । पाँच वर्षको दौरानमा त्यो कुरा प्रष्ट रुपमा एनएमबी बैंकमा देखा परेको छ । कोभिडले गर्दा एनएमबीको डिजिटल अभियान अझ बढी प्रभावकारी भएको छ ।

images

पूर्वाधारमा लगानी बहसः यस कारण चाहिन्छ वीरगन्ज–काठमाडौं विद्युतीय रेल  

शनिबार २८ फागुन २०७८ ०९:२३ AM

रेल आएपछि सुक्खा बन्दरगाहामा हुने लोड र अनलोडको खर्च बचत हुन्छ । सुक्खा बन्दरगाह खाली हुने भयो । वीरगन्ज भन्सारले गर्ने काम चोभारमा आउने भयो । दुई घण्टामा १३६ किलोमिटर पार गरेर वीरगन्जबाट काठमाडौं आइपुगिन्छ यसले समयको पनि बचत हुने छ ।

images

नेतृत्वमा आउने महिलाको संख्यामा खडेरी लाग्दैछ

मङ्गलबार २४ फागुन २०७८ ०७:३० PM

हानको नेतृत्व गरिरहँदा होस् या अन्नपूर्ण होटलको व्यवस्थापन हेरिरहँदा, मैले कहिल्यै पनि महिला भएकै कारणले समस्या भोगेको छैन । नेतृत्व लिन÷गर्न सबभन्दा ठूलो कुरा भनेको क्षमता र समय व्यवस्थापन नै हो । धेरै महिलाको मुख्य समस्या भनेकै समय व्यवस्थापन गर्न नसक्नु हो । 

images

प्रणाली तथा कानुन निर्माणमा केन्द्रले सहयोग नगर्दा प्रादेशिक सरकारलाई दीर्घकालीन दायित्वको बोझ 

सोमबार २३ फागुन २०७८ ०३:१३ PM

चालू आर्थिक वर्ष प्रदेश सरकारले १० अर्ब रुपैयाँ बजेटको आकार घटायो । सामान्यतया प्रत्येक आर्थिक वर्षमा १० प्रतिशतले बजेट आकार बढाउने चलन भए पनि प्रदेशले २५ प्रतिशतले बजेट घटायो । 

images

मर्जमा जाने बैंकलाई लाभांशमा सहजीकरण र टुटाउनेलाई हदैसम्मको कारवाही

शुक्रबार​ २० फागुन २०७८ ०८:०४ AM

पुँजी मात्रै बढाउने होडबाजीले जगेडा कोषलाई खुम्च्याउँदै लगेको छ । वित्तीय संस्थाहरू मजबुत बनाउन चुक्ता पुँजी बराबर सञ्चित कोष नभएसम्म बोनस तथा नगद लाभांश र दोब्बर सञ्चित कोष नभएसम्म नगद लाभांश वितरणमा पूर्ण रोक लगाउनुपर्छ ।