×

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आइतबारबाट खुल्ने

images

काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आइतबारदेखि पुनः सुचारु हुने भएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मंसिर १ गतेदेखि अनलाइन आवेदन फारम बन्द भएको थियो । 

तर यही मंसिर ११ गते आइतबारदेखि फारम भर्न पुनः सुचारु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

Open photo

बिहीबार ८ मंसिर २०७९ ०६:०३ PM मा प्रकाशित

प्रतिक्रिया