मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ ओटा संस्था छनोट (नामावलीसहित)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २०, शुक्रबार  
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ ओटा संस्था छनोट (नामावलीसहित)

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि  ९९ ओटा नयाँ स्वास्थ्य संस्था छनोट गरेको छ । 

 

मन्त्रालयले सार्वजनिक गरेको सूचना बमोजिम आवेदन पेश गरेका २९० ओटा स्वास्थ्य संस्थाहरुमध्ये ९९ ओटा छनोट भएको हो । मन्त्रालयबाट खटिएको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनका आधारमा विशेषज्ञ टोलीको सिफारिसमा ९९ ओटा संस्था छनोट भएको मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार मलेसिया सरकारले तोकेको मापदण्ड पूरा गरेका  स्वास्थ्य संस्थाहरु छनोट गरिएको हो । 

श्रम मन्त्रालयले छनोट गर्यो स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्था (नामावलीसहित)

छनोट भएका स्वास्थ्य संस्थाको नामावलीः 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top