टिसिएलको थाइल्याण्डको अफर दुइ जनालाई 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १६, साेमबार,०५:०४:PM  
 टिसिएलको थाइल्याण्डको अफर दुइ जनालाई 

काठमाडौं । टिसिएलले दशै तिहारलाइ लक्षित गरि ल्याएको “बडा अफर थाईल्याण्डको सफर” नामक स्किमको लक्की–ड्र आज सार्वजनिक गरिएको छ ।   टंगालस्थित सो रुपबाट फेसबुक पेज मार्फत लक्की ड्र सम्पन्न गरेको छ । 

 लक्की–ड्रमा स्यांँङजा वालिङकी सिता लामिछाने र देवचुलीकी सुमित्रा सापकोटाले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् । भाद्र १९ गते देखि कार्तिक ३० गते उक्त योजना लागू गरिएको थियो ।

योजनामा टिसिएल ब्राण्डको  एलइडि टिभि., चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरुलाई लक्की–ड्र मार्फत थाइल्याण्डभ्रमणको अवसर कम्पनीले उपलब्ध गरेको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');