साधना लघुवित्त वित्तीयले आईपीओ निष्कासन गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ४, मङ्गलबार,०५:२२:PM  
साधना लघुवित्त वित्तीयले आईपीओ निष्कासन गर्ने 

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

संस्थाले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top