समाज लघुवित्तले आईपीओ निष्कासन गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ४, मङ्गलबार,०६:०७:PM  
समाज लघुवित्तले आईपीओ निष्कासन गर्ने 

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । समाजले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

समाजले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छन । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top