माघे संक्रान्तिका लागि तरूल र चाकु किन्नेहरुको भीड(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,१२:००:PM  
माघे संक्रान्तिका लागि तरूल र चाकु किन्नेहरुको भीड(फोटो फिचर)

काठमाडाैं । देशभर माघे संक्रान्ति अर्थात माघीको चहलपहल देखिएको छ । बजार तरुल र चाकुले रंगिएको छ । माघीमा विशेषगरी तरुल, सखरखण्ड र चाकु खाने चलन छ ।  सोही क्रममा राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा तरुल र चाकु किन्नेहरुको भीड नै लागेको छ ।

 धार्मिक आस्था बोकेको छ । थारु र मगर समुदायले यस पर्वलाई अझ विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् । थारुहरुको लागि यो नयाँ वर्ष नै हो । थारु समुदायमा ‘माघी’ भनिने यो पर्वमा वर्षभरिको समीक्षा गरी आगामी योजना बनाउने गरिन्छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top