काठमाडाैं । देशभर माघे संक्रान्ति अर्थात माघीको चहलपहल देखिएको छ । बजार तरुल र चाकुले रंगिएको छ । माघीमा विशेषगरी तरुल, सखरखण्ड र चाकु खाने चलन छ । सोही क्रममा राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा तरुल र चाकु किन्नेहरुको भीड नै लागेको छ ।
धार्मिक आस्था बोकेको छ । थारु र मगर समुदायले यस पर्वलाई अझ विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् । थारुहरुको लागि यो नयाँ वर्ष नै हो । थारु समुदायमा ‘माघी’ भनिने यो पर्वमा वर्षभरिको समीक्षा गरी आगामी योजना बनाउने गरिन्छ ।
थप
expand_moreकम
expand_less