काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य सुदर्शन कार्की नेपाली काँग्रेसको उद्योग विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
सोमबार काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बिभागलाई पुर्णता दिदै विभागको प्रमुखमा चिनकाजी श्रेष्ठ लाई मनोनित गरेका हुन ।
केन्द्रीय सदस्यमा मनोनित भएका कार्की नेपाली काग्रेस दोलखाको पनि मनोनित कार्यसमिति सदस्य हुन । उनी लामो समयदेखि दोलखामा व्यापार व्यवसाय गर्दै आए छन् ।
कार्कीले होटल संगम ,पेट्रोल पम्प लगाएतका व्यवसायहरु सञ्चालन गर्दै आएका छन् । उनि दोलखा उद्योग वाणिज्य महासघका पूर्व अध्यक्षसमेत भईसकेका छन् ।

यी हुन विभागका सदस्यहरु
उद्योग व्यापार विभाग — प्रमुख चिनकाजी श्रेष्ठ
उपप्रमुख-अनिलकुमार रुग्गटा पर्सा
सचिव-दीर्घमान श्रेष्ठ चितवन
सदस्य-आनन्दराज मुल्मी कास्की
प्रकाशसिंह कार्की सोलुखुम्बु
रविन्द्रमान श्रेष्ठ बाँके
सुदर्शन कार्की दोलखा
अमरेशचन्द्र बैदार सिन्धुली
अर्जुन उप्रेती धादिङ
जनक धामी वर्दिया
सञ्जय केडिया पर्सा
बजरंग साह धनुषा
महेन्द्र साह सर्लाही
दीप तनुषप्रताप सिंह महोत्तरी
रमानन्द जैसवाल सर्लाही
देवकुमार श्रेष्ठ तनहुँ
श्रीप्रसाद श्रेष्ठ स्याङ्जा
विप्लव हमाल पर्वत
दिनेश खनाल नुवाकोट
किरण वली चितवन
राजेश श्रेष्ठ काभ्रे
अम्बिका शर्मा काठमाडौ
मसिना खड्का भण्डारी सिन्धुपाल्चोक
विकास प्रधान धनकुटा
अशोक कार्की उदयपुर
केदार थापा इलाम
राजन ढुंगाना झापा
बालकुमारी सिटौला मोरङ
डा-शान्तकुमार शर्मा रुपन्देही
खिमप्रसाद खराल दाङ
मणिराम पौडेल अर्घाखाँची
बालकृष्ण सुवेदी रोल्पा
नरसिंह मल्ल दैलेख
तकदिर लामा हुम्ला
सुवर्ण बुढा डोल्पा
नरेन्द्र कुँवर अछाम
सुरेन्द्र अवस्थी दार्चुला
लव शाही कैलाली
राजन श्रेष्ठ नुवाकोट
तारादत्त पनेरु कञ्चनपुर
बीरबहादुर भण्डारी सिन्धुपाल्चोक
