जेठ मसान्तसम्म हवाई उडान बन्द

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ७, बुधबार,०९:०३:PM  
जेठ मसान्तसम्म हवाई उडान बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द गर्ने भएको छ । यस अघि जेड १८ गतेसम्म उडानमा रोक लगाउने निर्णय गरेको थियो । यो सँगै सिमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको उच्चस्तरीय समितिले जेठ मसान्तसम्म उडान बन्द गर्न सिफारीस गरेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top