टेलिकमले सुरू गर्यो रिचार्ज बराबरकै बोनस सुविधा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०४:०१:PM  
टेलिकमले सुरू गर्यो रिचार्ज बराबरकै बोनस सुविधा 

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस दिने सेवा कार्यन्वयनमा ल्याएको छ । टेलिकमले बुधबार दिउँसोबाट यो उपलब्ध गराउन सुरु गरेको छ । 

ग्राहकले जुनसुकै  माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन ।कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो । यो सुविधा बुधबार रातिदेखि लागु हुने टेलिकमले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top