×

अन्तर्राष्ट्रिय

images

जी २० काे अध्यक्षता भारतलाई हस्तान्तरण, १८ औं सम्मेलन भारतमा हुने

एजेन्सी। समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी २० को सत्र...

images

भारतका स्वास्थ्य क्षेत्रमा अमेरिकाले १ करोड ५० लाख डलर लगानी गर्ने

बुधबार ३० कात्तिक २०७९ ०३:२० PM

एजेन्सी। संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा १ करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ। संघीय सरकारको...

images

इरानले यमन पठाएको ७० टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

बुधबार ३० कात्तिक २०७९ ०१:४८ PM

इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मल...

images

रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा २ जनाको मृत्यु

बुधबार ३० कात्तिक २०७९ ०१:३५ PM

पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएकाे बताएको छ । क्षेप्यास्...

images

संयुक्त राष्ट्रसंघद्वारा जलवायु बहसको मस्यौदा प्रकाशित

मङ्गलबार २९ कात्तिक २०७९ १०:०० PM

एजेन्सी। संयुक्त राष्ट्रसंघले सोमबार जारी संयुक्त राष्ट्र जलवायुको सबैभन्दा चर्चित विषयहरू मध्ये एक 'नोक्सान र क्षति&#3...

images

‘आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य’

मङ्गलबार २९ कात्तिक २०७९ ०९:४४ PM

एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले कोभिड–१९ का कारण तहसनहस भएको विश्वअर्थतन्त्रको पुनरूत्थानका लागि विश्वव्यापी साझेदार...

images

रूससँग भएको खाद्यान्न सम्झौता ‘विश्वव्यापी खाद्य सुरक्षाका लागि आवश्यक’ : राष्ट्रसंघ प्रमुख

सोमबार २८ कात्तिक २०७९ ०९:५६ PM

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता...

images

विश्वव्यापी आर्थिक पुनरुत्थानका लागि एकता र सहकार्यको आह्वान 

सोमबार २८ कात्तिक २०७९ ०९:४५ PM

एजेन्सी। ग्रुप अफ–ट्वन्टी (जी–ट्वन्टी) को शिखर सम्मेलनमा व्यापारको आवाजको प्रतिनिधित्व गर्ने बिजिनेस–ट्वन...

images

चिनियाँ कम्पनीले भारतमा छले १ खर्ब ६० अर्ब भारू कर 

सोमबार २८ कात्तिक २०७९ ०५:३३ PM

अनुसन्धानले विशेष गरी चीनबाट अण्डर इनभ्वाइसका धेरै घटना पत्ता लगाएको छ। ‘हामीले पहिले नै ३२ आयातकर्तालाई १ खर्ब ६० अर्ब भारू कर छलीको लागि अन्डर इनभ्वाइस र शंकास्पद कर छलीको लागि सूचना पठाएका छौं’ एक वरिष्ठ सरकारी अधिकारीले भने। यी आयातमा मुख्यतया इलेक्ट्रोनिक्स, ग्याजेट र धातु समावेश छन्।