×

अन्तर्राष्ट्रिय

images

लिज ट्रस बनिन् बेलायतको प्रधानमन्त्री, कमजोर अर्थतन्त्र सुधार्न चुनौती

बीबीसी । बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ। सोमबार दिउँसो ट्रसल...

images

ओपेकले गर्‍याे तेल उत्पादन कटौती, दैनिक १ लाख ब्यारेल आपूर्ति घट्ने 

सोमबार २० भदौ २०७९ ०९:३४ PM

ओपेकको कटौतिको निर्णयपछि विश्व बजारमा कच्चा तेलको भाउ ३ प्रतिशतले बढेको छ । ब्रेण्ड क्रुडमा कच्चा तेलको भाउ बढेर प्रति ब्यारेल ९६.६० डलर पुगेको छ ।ओपेकको तेल कटौति निर्णयले विश्व बजामा कच्चा तेलको भाउ पुनः उकालो लाग्ने संभावना बढाएको छ ।

images

सिचुवान भूकम्प : सात जनाको मृत्यु

सोमबार २० भदौ २०७९ ०४:१५ PM

छन्दु । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्...

images

पाकिस्तान बाढीः १३ सयभन्दा बढीको मृत्यु, अर्बौं डलरको क्षति

सोमबार २० भदौ २०७९ ०४:०५ PM

इस्लामावाद । बितेका दुई महिनामा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी एक हजार तीन सय १४ जनाको मृत्यु भएको छ...

images

एक महिलाको खातामा ७० लाख अमेरिकी डलर जम्मा भएपछि...

सोमबार २० भदौ २०७९ १०:१० AM

बीबीसी । थेवामानोगरी मनीवेलको बैंक खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहे...

images

पाकिस्तानको आश्रय शिविरमा ४७ लाख भन्दा बढी गर्भवती महिलाहरू

आइतबार​ १९ भदौ २०७९ ०८:३७ PM

इस्लामबाद । पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजार भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा  बस्न बाध...

images

बेलायतलाई पछि पार्दै भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र, २०२९ मा तेस्रो हुने 

शनिबार १८ भदौ २०७९ ०७:४९ PM

भारतले बेलायतलाई उछिनेर विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ । स्टेट बैंक अफ इन्डिया (एसबीआई) को अनुसन्धान रिपोर्टले अर्थतन्त्र अगाडि बढ्दै भारतले २०२७ मा जर्मनी र २०२९ मा जापानलाई हालको वृद्धि दरमा ओभरटेक गर्ने प्रक्षेपण गरेको छ ।

images

सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको ऋण बढेर २८० खर्बको नयाँ रेकर्ड  

शनिबार १८ भदौ २०७९ ०७:२७ AM

सन् २०२१ मा अमेरिकाको बजेट घाटा २७ खर्ब डलर थियो ।  गत वर्ष अमेरिकाको संघीय खर्च ६८ खर्ब डलर पुग्यो । यस अवधिमा अमेरिकाले ४० खर्ब डलर राजस्व संकलन गरेको छ । राजस्व र खर्च अन्तर २७ खर्ब डलर छ । 

images

दुई पाइलट ‘ककपिट’ मै कुस्ती खेल्दा...

शुक्रबार​ १७ भदौ २०७९ ०५:३७ PM

विवाद हुँदाहुँदै एकले अर्कोलाई मुक्का प्रहार गरेका थिए । त्यसपछि एकअर्काको कठालो समातेर तानातान गरेका थिए । दुवैको झगडा छुट्ट्याउन अन्य ‘क्याबिन क्रु’ ककपिट छिरेका थिए । त्यसपछि आ–आफ्ना सिटमा बसेका पाइलट पुनः झगडा नगन्र र सुरक्षित गन्तव्य पुर्‍याउन् भनेर क्याबिन क्रुका एक सदस्य पूरै उडान अवधिभरि ककपिटभित्र बसेका थिए ।