×

उद्योग

images

३४ कम्पनीका साढे १२ अर्बको आइपिओ आउँदै, कसको कति ?

सेयर निष्कासन गर्नेमा वित्तीय संस्था, उत्पादनमूलक तथा प्रशोधन उद्योग र जलविद्युत कम्पनी छन्। बोर्डमा आवेदन दिने ३४ कम्पनीले कूल १२ अर्ब २६ करोड रुपैयाँबराबरका ८ करोड १८ लाख कित्ता आइपिओे निष्कासन गर्नेछन्।

images

शंकर र अम्बे ग्रुपको ऋद्धिसिद्धिले गर्‍यो साढे ६ अर्बको सिमेन्ट व्यापार

मङ्गलबार १८ असोज २०७९ ०५:४० PM

उद्योगले सन् २०१९ अन्तिमदेखि सिमेन्ट र क्लिङ्करको आंशिक उत्पादन थालेको हो । तर, २०२१ देखिमात्र पूर्णक्षमतामा सिमेन्ट र क्लिङ्कर उत्पादन सुरु गरेको हो ।

images

सोलारबाट बिजुली निकाल्न सवा २ अर्ब लगानी गर्दैै गोल्यान ग्रुप 

मङ्गलबार १८ असोज २०७९ १०:४६ AM

गोल्यान ग्रुपले बाँके रैनापुरमा २० मेगावाट क्षमतायुक्त सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्न लागेको हो। १०/१० मेगावाट गरी दुई चरणमा निर्माण हुन लागेको सोलार प्लान्टमा ग्रुपले २ अर्ब २४ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ। 

images

धेरै नाफा कमाउने अब्बल कम्पनीहरु किन आइपिओ ल्याउन चाहँदैनन् ?

सोमबार १७ असोज २०७९ ०८:३५ AM

बेलाबेलामा पुँजी बजारमा निजी क्षेत्रका कम्पनी भित्र्याउन कर छुटदेखी अनिवार्य पुँजी बजारमा प्रवेश गर्नुपर्ने व्यवस्था अघि सारे पनि वर्षौदेखी राम्रो नाफा कमाएका कम्पनीहरु सरकारी नीतिलाई चासो दिएको पाइन्दैन । 

images

भोजपुरे खुकुरीको माग बढ्यो, कालीगढ भने अभाव 

आइतबार​ १६ असोज २०७९ ०७:५४ PM

भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नि, कुन पसलमा पाइन्छ  हो रु&rs...

images

धनी कसरी बन्ने? यी हुन् सात ‘स्मार्ट’ रणनीति

शनिबार १५ असोज २०७९ १०:३२ AM

तपाईं धनी बन्न सुरु गर्नुअघि एक वित्तीय योजना बनाउनुहोस्। यहाँ केही प्रश्न छन् जुन तपाईंले आफ्नो योजनासँगै राख्दा आफैंलाई सोध्न सक्नुहुन्छ। धनी हुनुको अर्थ के हो? के त्यहाँ कुनै विशेष ‘नेट वर्थ’ छ र जसलाई म ‘हिट’ गर्न चाहन्छु? मेरो मासिक बजेट लक्ष्य के हो ? म लगानी गर्न वा ऋण तिर्न पैसा छुट्ट्याउन खोज्दै छु?

images

विराट एक्स्पो : मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म

शुक्रबार​ १४ असोज २०७९ १२:२९ PM

विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ ।

images

‘माल्ट’ भन्दा कनिका बढी राखेको कार्ल्सबर्ग र टुबोर्गलाई भएन कारबाही

बिहीबार १३ असोज २०७९ ०२:५१ PM

बियरको ‘रेसिपी’ मा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरह अन्तःशुल्क तिर्न गोर्खा ब्रुअरीलाई निर्देशनसमेत दिएको थियो। 

images

कृषि औजार कारखानाका ५० प्रतिशत मेसिन चालू अवस्थामा

बुधबार १२ असोज २०७९ ०२:०३ PM

‘धेरैजसो मेसिनबाट तत्कालै कृषि औजार बनाउन सकिन्छ। केही मेसिनमात्रै काम नलाग्ने गरी बिग्रिएका छन्,’ महावीर पुनले क्यापिटल नेपालसँग भने, ‘काम नलाग्ने मेसिनलाई झिकेर नयाँ मेसिन राख्छाैं।’